काेराेना भगाउने उत्तर कोरियाली शुत्र: रक्सी नपिउने, लसुन, प्याज र मह धेरै खाने ! उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै देशलाई कोरोना फ्रि घोषणा गरेको छ। विश्वमा झण्डै १५ लाख जनामा कोरोना भाइरसको संक्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा…