इटालीले कोरोनाबाट संक्रमित ८० वर्षभन्दा माथिका उमेर समूहलाई आईसीयूमा नराख्ने प्रस्ताव गरेको छ ।इटालीमा कोरोना व्यापक रुपमा फैलिएको छ । कोरोनाको आशंका गरिएका व्यक्तिहरु धेरै भएपछि अस्पतालमा बेडको अभाव भएको छ । विदेशी सञ्चारमाध्यमका अनुसार इटालीले ८० वर्षमाथिका वृद्धवृद्धालाई आईसीयूमा नराखिने प्रस्ताव अगाडि सारिएको छ । https://www.youtube.com/watch?v=JSdGv9X-VUA आईसीयूमा बस्न नचाहनेहरुलाई मर्न छाडिने पनि दस्तावेजमा उल्लेख…