रुपन्देहीको सैनामैना र देवदहमा दुई जनाको शव फेला परेको छ। सैनामैना नगरपालिका वडा नं. ४ कुस्माहा भाटा बस्ने ४० वर्षीय जंगबहादुर मल्लाह मृत अवस्था मा भेटिएका छन् ।बुधबार दिउँसो सवा ३ बजे बक्सड कर्माहास्थित सडकमा मल्लाह मृत फेला परेको र उनको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ। त्यस्तै, देवदह नगरपालिका वडा…