फेला पर्यो इलाममा ४० किलो को अजिंगर !

फेला पर्यो इलाममा ४० किलो को अजिंगर ! इलाममा करिब ४० किलोको अजिंगर फेला परेको छ । इलामको सूर्योदय नगरपालिका –५ को पर्यटकीय गन्तब्य अन्तुमा हेर्दै डर लाग्ने करिब ४० किलोको अजिंगर फेला परेको थियो । र त्यो अजिंगर झन्डै ४० किलो को थियो।