वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । https://www.youtube.com/watch?v=1JY3dMh-aVA&t=35s तथ्यांकमा काेराेना - नेपाल संक्रमित ५१ निको भएको १२ मृत्यु ० अपडेटः २०७७ वैशाख १३ । स्रोतः…