अध्यागमन विभागको हिरासतमा रहेका नाइजेरियन नागरिकले प्रहरीकै सहयोगमा ठगी धन्दा चलाएका छन् । उनलाई सहयोग गर्ने सात प्रहरी निलम्बनमा परेका छन् ।नाइजेरियन नागरिक ४६ वर्षीय जेम्स एडी जेबीलाई विभागको सुरक्षामा कार्यरत प्रहरी हवल्दार चन्द्रदेव भट्टले सघाएका हन्। सिआइबीका अनुसार जेम्सले ठगी गरेको रकम प्रहरी हवल्दार भट्टको एभरेस्ट बैंकको खातामा जम्मा गर्दै आएका थिए । https://www.youtube.com/watch?v=TZvXSDAALZY&t=394s ठगीका…