लकडाउनका कारण झापामै छन् पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह !

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह झापामा रहेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनका कारण पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह दमकमा रोकिएका हुन् । https://www.youtube.com/watch?v=26E3gGRYDec उनीहरुले लकडाउनको पालना गर्दै दमकमा बसिरहेका छन् । उनीहरु भारतको सिक्कीम, दार्जिलिङलगायत ठाउँहरूको भ्रमण गरेर…