असार १ गतेदेखि वैकल्पिक विधिबाट विद्यालयको पठनपाठन सुरु गर्ने गरी शिक्षा मन्त्रालयले नयाँ निर्देशिका ल्याएको छ । ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ हालै शिक्षा मन्त्रालयले स्वीकृत गरेको हो । निर्देशिकामा विद्यार्थीको पाँच तहमा वर्गीकरण गरी विभिन्न वैकल्पिक माध्यमबाट पढाइ गरिने उल्लेख छ । https://www.youtube.com/watch?v=xuRncekK4Eo&t=1s जसअन्तर्गत अनलाइन, टेलिभिजन, दूर शिक्षा लगायत वैकल्पिक विधिबाट पढाइ…