धनगढीकी कोरोना संक्रमित महिला भन्छिन् –रिपोर्ट किन पोजेटिभ आइरहेको छ, अचम्म लागेको छ !

धनगढी उपमहानगरपालिका ५ कि ३४ बर्षकी महिला विगत ३२ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत छिन् । चैत २२ गते संक्रमण पुष्टि भएदेखि उनमा कोरोना संक्रमणको लक्षण र कुनै स्वास्थ्य समस्या देखिएको छैन । ‘मलाई ३२ दिनसम्म पनि केही भएको छैन’ उनी भन्छिन्, ‘अहिले त कोरोना लागेकै छैन कि जस्तो लाग्छ ।’ महिलाको ६ पटकसम्म स्वाब…