सारै दुखद खबर: छुट्टाछुट्टै घटनामा कैलालीमा २ जनाको मृत्यु ! सेयर गरौ

जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । https://www.youtube.com/watch?v=zKTaytXjaY0&t= प्रहरीले मृतकको शव घटनास्थलनजिकै सोही नदीमा फेला पारेको छ । यसैगरी, धनगढी उपमहानगरपालिका–१४ को पञ्चोदय माध्यमिक विद्यालय परिसरमा माछापोखरी…