महाकालीपारि धार्चुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू स्वदेश फर्किन सुरू गरेका छन्। करिब ५० जना बैतडीको नाकाबाट नेपाल प्रवेश गरिसकेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले सेतोपाटीलाई बताएका छन्। दार्चुलाबाट पनि उनीहरूको नेपाल प्रवेश सुरू भएको छ। दार्चुला र बैतडीका तीनै नाकाबाट उनीहरू नेपाल प्रवेश गर्न सुरू गरेका छन्। https://www.youtube.com/watch?v=4eIY2tGctTY उनीहरूले दार्चुलाको पुलघाट र दत्तु नाका…