भाइरसलाई कुनै जनावरबाट मानिसमा फैलनका लागि अथवा धेरै भन्दा धेरै फैलिनका लागि एउटा विशेष वाहक (होस्ट) को आवश्यकता पर्दछ । कुनै पनि भाइरसको विकास र यसलाई फैलनका लागि विभिन्न खुबी आवश्यक पर्छ । ती खुबी धेरैजसो चमेरोमा पाइन्छ । यहि कारणले चमेरोमा कोरोना भाइरसको विकास हुन्छ र परिर्वतन भैरहन्छ । के चमेरोमा धेरै भाइरसहरु हुन्छन्…