एक्कासी चितवनमा हावाहुरी सहित भिषण असिना पानी !

चितवनमा आज भिषण असिना पानी परेको छ ।बिहानदेखि मौसम सफा रहे पनि दिउँसो तीन बजे एक्कासी मौसम बदलिएर असिना पानी परेको हो । पानी, हावासहितको असिनाले जनजीवन प्रभावित भएको छ । नारायणगढमा किनमेलमा पुगेका सर्वसाधारणको बीचमा एकछिन भागदौँड नै भएको थियो । असिनाले केरा, तरकारीखेतीमा के कस्तो असर परेको छ भन्ने विस्तृत जानकारी भने प्राप्त…