पाथिभारा माताले सबैको रक्षा गरुन् : हेर्नुस आजको राशिफल ! वैसाख १८ गते । बिहिबार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको…