सुन काण्डबारे रमेश खरेल बोलेपछि खरेलविरुद्ध गृहमन्त्रीले लिए यस्तो एक्सन

करीब ३८ क्विन्टल सुन तस्करीको बारेमा रमेश खरेल लगायत प्रहरीका पुर्व अधिकारीले दिएको अभिव्यक्तिप्रति गृहमन्त्री रामबहादुर थपाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । गृहमन्त्रालयले आज विज्ञप्ती जारी गरी पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी र पूर्वडीआईजीद्वय रमेश खरेल र हेमन्त मल्ल ठकुरीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । उनीहरुले सरकारको अनुसन्धान निष्पक्ष नभएको दाबी गर्दै प्रहरी अधिकारीलाई फसाएको आरोप…