पत्रकार रबि लामिछानेले अभियन्ता ज्ञानेन्द्र शाहीको रिहाइको माग गरेका छन् ।अभियन्ता शाही हिजो राति पक्राउ परेका थिए ।दैनिक ज्यालादालीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाही पक्राउ परेका हुन् । पत्रकार रबि लामिछानेले महामारीका बेला भोकालाई खाना खुवाउनेलाई सजाय दिनु नहुने बताएका छन् । सामाजिक संजालमा एक स्टाट्स लेख्दै उनले भनेका…