पाथिभरा माताले सबैको रक्षा गरुन ! बुधबार कुन राशि हुनेहरुका लागि कति फलदायी ?

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुदा नाम कमाउँन तथा पद प्राप्तीको योग रहेकोछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । https://www.youtube.com/watch?v=W8i6-UANob0&t=24s बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम…