हालै बैवाहिक जीवनमा बाँधिएकी नायिका आँचल शर्मा निकै विवादित बनेकी थिइन् । विवाहमा लगाएको महंगो लेहेङ्गा र गर-गहनाका कारण उनी धेरै विवादित बनेकी थिइन् । उक्त खर्च पछि फाल्तु खर्च नगरेर समाज सेवाको काम गर्न उनलाई धेरैले सुझाब दिइरहेका थिए । अहिले आँचलले समाज सेवाको लागि पनि हात अगाडि बढाएकी छिन् । आँचल र उनको…