आइसोलेसनमा बस्न रुखको टुप्पामा घर !

कोरोना भाइरस रोकथामका लागि विश्वका धेरै देशहरूले अहिले लकडाउन गरिरहेका छन् । झण्डै १० हजार संक्रमित रहेको छिमेकी मुलुक भारतमा पनि लकडाउन जारी छ । लकडाउनले काम बन्द भएपछि धेरै मानिसहरू सहरबाट गाउँ फर्किएका छन् भने गाउँका मानिसहरू पनि गाउँभित्रै बन्धकजस्तै बनेका छन् । https://www.youtube.com/watch?v=qTk5-nAh7rs&t=461s कोरोना भाइरसको अहिलेसम्म कुनै उपचार छैन । त्यसैले यसको संक्रमणबाट…