साऊदीअरब मा आयको आँधीहुरीका कारण मोरङका कृष्ण चौलागाई सहित २ जनाको ज्या,न गयो !

साउदी अरेबियामा सडक दु,र्घट,नामा परी मोरङको कानेपोखरी २ का कृष्ण चौलागाईसहित २ जनाको ज्या,न गएको छ भने ३ जना घा,इते भएको कम्पनीले समबेदना मार्फत जनाएको छ । मंगलबार साउदीका विभिन्न भागमा आँ,धीहुरी चलेको थियो सोही आँ,धीहुरीका कारण चौलागाईले चलाएको गाडी दु,र्घट,नामा परेको कम्पनीले जनाएको छ । मृ,तक अर्का ब्यक्ति र घा,इतेको परिचय खुलाइएको छैन ।…