बहराइनबाट फर्किएका गोरखाका एक युवकको र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए । https://www.youtube.com/watch?v=_SIR2c27vRU&t=2s ती युवा गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए…