सुक्खा क्षेत्र घोषित बाँकेको नरैनापुर

बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई ‘सुक्खा क्षेत्र’ घोषणा गरेको छ । गाउँपालिकाको बैठकले पर्याप्त सिँचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुक्खा क्षेत्र घोषणा गर्नुपरेको अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिएका छन् । उनले सो क्षेत्रमा डिप बोरिङको वैकल्पिक उपाय अपनाउन प्रदेश र संघीय सरकारलाई आग्रह गरेको उल्लेख गर्दै…