नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विश्वविद्यालय अनुदान आयोगलाइ ११ बुंदे मागपत्र पेस गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विश्वविद्यालय अनुदान आयोगलाइ ११ बुंदे मागपत्र पेस गरेका छन् । पबन कार्की समुहले सम्पूर्ण विश्वविद्यालयहरुको विकास, छात्रवृत्ति, गुणस्तरीयता, सेवा प्रवाहमा छिटो छरितो बनाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्प्रधी जनशक्ति उत्पादन र देशको आवश्यकता अनुसार जनशक्ति निर्माण गरी विकास र समृद्धिमा थप टेवा पुर्याउनका साथै विश्वविद्यालय शिक्षाको नीति निर्माण…