काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आज शनिबार काठमाडौँमा भएको झडपमा एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा प्रहरी जवान रामसिंह बोहरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले सुनौलो नेपाललाई जानकारी दिए । उनका अनुसार प्रहरी जवान बोहरा बोल्न नसक्ने अवस्थामा…