काठमाडौं,१५ चैत । माननीय उपप्रधान एवं गृहमन्त्रीज्यूसँग नेपालका लागि चीनका राजदूत चेन सोङ्को भेट चीनका राजदूत चेन सोङ्ले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, एक चीन नीतिप्रति नेपाल सरकारलाई धन्यवाद प्रकट गर्नुभयो। नेपालको बृहत्तर हितका लागि सधैं सहकार्य हुने भन्दै राजदूतले सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको औंल्याउनु…