काठमाण्डौ, चैत १७ । देशभरिका पत्रकारहरुको सञ्जाल रिपोर्टर्स क्लब नेपालको २५ औं बर्ष पूरा गरी आजदेखि २६ औं वर्षमा प्रवेश गरेको छ । क्लबको बार्षिकोत्सवको अवसरमा आज सम्मान तथा पुरस्कार वितरण तथा स्मारिका विमोचनको कार्यक्रम राखिएको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो २ बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यता रहने छ…