राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले एकै दिन दुई सरकारी कार्यालयमा बुझायो ज्ञापन पत्र

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले एकै दिन दुईवटा सरकारी कार्यालयमा ध्यानाकर्षण विज्ञप्ती बुझाएको छ । आज (आईतबार) राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का प्रत्यासी भरत पराजुली र क्षेत्र नम्बर एकका प्रत्यासी टाकाराज थापा (सुरेश) को उपस्थिमा जिल्लाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालयलाई विज्ञप्ती बुझाएको हो । आफ्नो पार्टीको…