नेपालमा दुई महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० दिनपछि [१ साउन] मा एक संक्रमितको मृत्यु भएको हो । यसभन्दा अगाडी वैशाख २४ एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।