उदयपुर : उदयपुर जिल्लाको कटारी नगरपालिका– १० को तिल्केको पहाडी क्षेत्रमा बसोबास गर्ने १७ घर स्थानीयवासी अहिले पहिराको उच्च जोखिममा परेका छन् । तिल्केका मनकुमारी कार्की, लिबहादुर थापासहितका स्थानीयवासी भन्छन्, ‘गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परिसक्यो, जतिखेर पनि आफूहरूको गाउँलाई पहिराले बगाउन सक्छ, आफूहरू उच्च जोखिममा छौँ ।’ निरन्तर वर्षाका कारण…