सिक्किम सरकारले अहिले नेपाली फिल्म कबड्डी ४ को सार्वजनिक प्रदर्शनमा रोक लगाइरहेको अवस्था छ । जेठ ३१ गते मुख्यमन्त्री प्रेम तामाङ गोलेले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न फिल्मलाई प्रतिबन्ध लगाइएको बताएका थिए । प्रदर्शनमा रोक लगाइएको आगामी शुक्रबार एक महिना पुग्दैछ । यस्तोमा सिक्किम फिल्म प्रबर्द्धन बोर्डले ‘कबड्डी ४’लाई लगाइएको रोक ‘अस्थायी’ मात्र भएको…