नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता

नेपाली कांग्रेसबाट सभामुख पदको लागि माननीय ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छिन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् । https://www.youtube.com/watch?v=leI0l8hdgX8