धार्मिक ग्रन्थमा भनिए अनुसार यदि कुनै पनि मानिसले यस्ता नियम हरु पालना गर्ने हाे भने सम्पूर्ण मानिसहरू सफल हुने थिए । नैतिक शिक्षाको कमिले गर्दा समान्य तरिकाले दैनिक जीवनमा गर्नुपर्ने नियम हरु पनि हामीलाई थाहा हुँदैन र भएपनि हामीले गरिरहेका हुदैनाै । https://www.youtube.com/watch?v=hs_ZsZDtF7I हामीले सामान्य बाेलिचालिकाे भाषामा कतिपय कुराहरु भान्ने गर्छाैं तर व्यबहारमा प्रयाेग गर्ने…