नेता कुर्सीको झगडामा व्यस्त रहँदा रवि लामिछाने गरीब दुःखिको झुपडीमा ! (फोटो फिचर)

यतिबेला कोरोनाको महामारी र बाढी पहिरो संगै निम्तिएको छ । तर सरकारको ध्यान कोरोना महामारी रोक्ने तथा प्राकृतिक विपत्तिमा परेका पीडितको समस्यामा मलम लाउने भन्दा कुर्सितर्फ ध्यान सोझिएको छ ।   https://www.youtube.com/watch?v=CxmKPDxBvZc सरकारको अपरिपक्क कार्यशैलीको विरोध गर्दै केही समय अघि युवाहरु सडकमा समेत उत्रिए, युवाहरूको गुनासो तथा उनीहरूले उठाएका विषयको सम्बोधन गर्ने भन्दै सरकारले आश्वाशन…