Logo

सपनामा नाग देख्नु शुभ कि अशुभ ? जानी राखौ

सपना हामी निदाएको बेला बन्द आँखाले मात्र देख्न सक्दछौँ । बन्द आँखाले देखेका सपनाहरु कति पुरा हुन्छन् भने कति अपुरा हुने गर्दछन् । तर सपनामा सर्प देख्नु शुभ वा अशुभ के हो त रु आज हामी तपाईलाई यसबारेमा जानकारी दिनेछौँ । स्वप्नशास्त्रका अनुसार सपनामा सर्प देख्नुको फल शुभ र अशुभ दुबै हुन्छ । स्वप्नमा सर्प देख्दा परिवारमा खुशी मिल्दछ । साथै यदि सपनामा सर्प देखियो भने तपाईको घरमा कोहि पाहुना आउन सक्ने संकेत हुनस्क्दछ ।

सपनामा नाग देख्नु

यदि तपाईले सपनामा नाग देख्नुभयो भने पनि यसको संकेत शुभ मानिएको छ । यसको अर्थ तपाईको जीवनमा छिटै नै सुख समृद्धि आउँदै छ भन्ने हुन्छ । सपनामा नाग देख्नु भनेको स्वप्न शास्त्रका अनुसार तपाईको आर्थिक स्तर मजबुत बन्दै जानु हो ।

प्रतिक्रिया दिनुहोस्