कोरोना संक्रमित २ युवक मुम्बईबाट लुक्दै नेपाल छिरेका थिए

प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि त्रास बढेको छ । बिहीबार कपिलवस्तुमा २ जना कोरोना संक्रमित बिरामी भेटिएपछि प्रदेशमा थप त्रास बढेको हो । योसहित प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ । https://www.youtube.com/watch?v=FolNs61hCFQ यसअघि बाँकेमा २३ जना र रुपन्देहीमा १ जना कोरोना संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या…