गायक तथा सङ्गीतकार टंक बुढाथोकीले चलचित्र निर्माण गर्ने भएका छन् । टंकले नेपालको ठुलो चलचित्र तथा म्युजिक खरिद कम्पनी ओएसआर डिजिटलसँग सहकार्य गरेर चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् । चलचित्र निर्माणका लागी दुई पक्षीय पहिलो भेट र प्रस्ताव गरेका छन् । बुझिए अनुसार चलचित्रको नाम टंकको लोकप्रिय गीत मन बिनाको धन ठुलो कि धन…