ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं.२०७६ साल चैत ८ गते शनिबार ई. सं. २०२० मार्च २१, नेपाल सम्बत ११४० चिल्लागा द्धादशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र कृष्ण द्धादशी तिथी, चन्द्रमा मकर राशिमा, धनिष्ठा लक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः७…