Logo

टाउकाको कपाल नै लु’छी लु’छी महिलाको हुलले बिमलालाई मा’र्यो ! छिमेकीले खोले रहश्य (भिडियो सहित)

खोटाङको दिक्तेल-३ पिनालाखा घर भइ कगेश्वोरी मनहराको जडिबुटीस्थित सुकुम्बासी बस्तिमा बस्दै आएकी एक महिला झु’न्डिएको अवस्थामा फे’ला परेकी छिन् । आज बिहिबार बिहान करिब ५ बजे सुकुम्बासी बस्तिमा बस्ने अन्दाजी ३० वर्षीया महिला बिमला राई झु’न्डिएको अवस्थामा फेला परेकी हुन् । २ दिन अगाडी कुकुरले मासु खाइदीएको निहुँमा करिब ५ जना महिलाले उनीमाथि कु’टपि’ट गरेको बताएका छन् ।


आफ्नै घरभित्रको कोठामा एउटा खुट्टा भुँइमा र अर्को खुट्टा खाटमा भएको अवस्थामा शलले पा’सो लगाएको अवस्थामा आज बिहान उनको श’व फेला परेको छ । आफुमाथि हा’तपा’त गर्ने महिलालाई कारवाहीको अपिल गर्न प्रहरी प्रशासन पुगेकी उनले न्याय नपाएपछि आ’त्मह’त्याको बाटो रोजेको हुनसक्ने पनि बताईएको छ । तर, स्थानीय प्रतक्षदर्शीका अनुसार उनको आ’त्मह’त्या नभई ह’त्या भएको बताएका छन् ।

स्थानीय प्रतक्षदर्शीका अनुसार उनले आ’त्मह’त्या गरेको हो या उनको ह’त्या भएको हो भन्नेमा संका लागेको बताएका छन् । आ’त्मह’त्या गर्न बाध्य बनाएको आ’रोपमा प्रहरीले ३ जनालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा धादिङ खानिखोला गाउँपालिका-१० घर भइ भक्तपुर मध्यपुरठिमी-१ लोकन्थली बस्ने ३६ वर्षीय अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका-२ घर भइ लोकन्थलीमै बस्ने ३४ वर्षीय सुनिता सुब्बा र १८ वर्षीय एनिहा सुब्बा रहेका छन् । बाँकी तलको भिडियोमा हेर्नुहोला ….

प्रतिक्रिया दिनुहोस्