र’क्सी खाएर तिव्र गतिमा हुईक्याउँदा काठमाडौमा सरकारी गाडी भयानक दुर्घटना !

काठमाडौं उपत्यका भित्र नै सरकारी गाडी दुर्घटनामा परेको छ । काठमाडौँको तारकेश्वर नगरपालिकामा स्वास्थ्य मन्त्रालय अन्तर्गतको सरकारी नम्बर प्लेटको गाडी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बा १ झ ६६५८ नम्बरको गाडी तारकेश्वर नगरपालिका–२ भेडीगोठमा शनिबार बेलुका सात बजेतिर दुर्घटनाग्रस्त भएको हो । गाडी सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरी चौकी धर्मस्थलीले…