प्राचीन राजा मानदेवकालमा निर्माण भएको विश्वास गरिने गोकर्णेश्वर महादेव मन्दिरमा वर्षौदेखि रोकिएको पूजा विधि पुनः शुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको सक्रियतामा बिहानको नित्य पूजा र बेलुकीको आरतीमा सनै एवं दमाहासहितको बाजा बजाउन शुरु गरिएको हो । मन्दिरको नाममा राखिएको ३९६ रोपनी जग्गा रैकर गरेपछि स्रोतको अभावमा बाजा बजाएर पूजा आराधना गर्ने विधि रोकिएको गोकर्णेश्वर…