सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका घ्यू जापान र दुवईमा निर्यात हुन थालेको छ । पछिल्लो केही महिनामा झण्डै ४२ लाख मूल्य बरारको ५ हजार लिटर घ्यू जापन र दुबई निर्यात भएको दुग्ध विकास संस्थानले जनाएको छ । जापनामा पाँच लटमा गरेर ४५ सय लिटर र दुबईमा पहिलोपटकमा पाँच सय सिलटर घ्यु निर्यात भएको संस्थानका योजना…