मानिसको जीवनमा अनेकौं प्रकारका दुखः कष्ट हुने गर्दछ । यसलाई निराकरणका लागि धार्मिक शास्त्रमा अनेकौं उपायहरु दिइएको छ । शास्त्रअनुसार मनोकामना पूर्ण गर्न भगवानको कृपा पाउनु पर्ने र त्यसका लागि केही ब्रत, विधि र नियमहरु रहेका छन् । आज हामी समयमा विवाह भइरहेको छैन र जागिर समेत पाइएको छैन भने त्यसका लागि गर्ने व्रत र…