Logo

ख्याल गर्नुहोस यदि तपाई यस्ता स्त्रीको संगतमा हुनुहुन्छ भने होसियार तपाईको जिन्दगी बर्बाद हुदैछ !

यस्ता लक्षणले स्त्रीलाइ असौभाग्यनी बनाउँछ । जानी राखौ :

१- जो स्त्री फोहोरमैला बस्छन र आफ्नो स्याहार गर्दैनन्।

२- जो पाप कर्ममा लीन हुन्छन र परपुरुषसँग जसको मन रम्छ।

३- जो हरेक कुरामा आक्रोशित हुन्छन, जो छल कपट या मिथ्या भाषण गर्छन।

४- जो आफ्नो घरको सजावटमा खासै ध्यान दिंदैनन्, जसको विचार उत्तम हुदैन।

५ – जो आफ्नो सन्तान प्रति स्नेह देखाउँदैनन्।

६- जो सिर्फ आफ्नो बारेमा मात्र सोच्छन।

७- जो अर्काको घरमा झगडाको वातावरण सिर्जना गर्ने ताकमा रहन्छन।

८ – जो यताको कुरा उता गर्छन।

प्रतिक्रिया दिनुहोस्