श्रीमतीलाई भावुक पत्र, ‘अरु जे होस्, मेरो पसिनाको मूल्य फिर्ता देऊ’ !

प्रिय मनिषा मीठो सम्झना तिम्रो नाममा कोरिरहेको यो पत्र कसरी सुरु गरुँ, आफैँ दोधारमा छु । यो कुनै प्रेम पत्र होइन कि यसमा मायाका कुराहरु हुनेछ । यो त केवल आग्रहपत्र हो, जसमा तिम्रो नाममा मैले आफ्ना मनका बहहरु पोख्दैछु । मनिषा, तिमी मैले माया गरेको मान्छे । अनि, म तिमीले माया गरेको । एक–आपसमा…