सोमबारको दिन बस्नुहोस् भगवान् शिवको ब्रत, हुनेछ लाभैलाभ ! जानी राखौ

धर्मशास्त्रमा ब्रत बस्दा मनमा शुख शान्ति र मनले चिताएको पुग्ने बताइएको छ । त्यसैले धेरै मानिसहरु हप्ताका प्रत्येक दिन एउटा न एउटा भगवानको ब्रत बस्ने गर्छन् । हिन्दु धर्ममा यो चलन पहिलेदेखी नै चलिआएको हो । त्यस्तै हिन्दु धर्मशास्त्रमा सोमबारको दिनलाई पनि एक पबित्र बारको रुपमा पनि लिइन्छ । धेरै मानिसहरु सोमबार भगवान शिबको ब्रत…