पूर्वराजालाई प्रधानमन्त्रीको जवाफ: दरबार हत्याकाण्ड र माघ १९ भुलेका छैनौं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाले दिएको वक्तव्यप्रति असन्तुष्टि जनाएका छन् । साथै दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला दिनहरु आफूहरुले अझै नभुलेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले इतिहास र वर्तमान नभुल्न र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातन्त्रिक धर्म निर्वाह…