बिचरा ! ४० लाख लिएर श्रीमती फरार भएपछि रुँदै मिडियामा आए श्रीमान …..!

श्रीमानले विदेशको ५५ डिग्रीको घाममा पसिना बगाएर कमाएको धन सम्पति कुम्ल्यार श्रीमती बेपत्ता भएपछि श्रीमान रुँदै मिडियामा आएका छन् । उनले श्रीमती खोजीदिन र सम्पत्तीको रक्षा गरिदिन सबैलाई आग्रह गरेका छन् । श्रीमानले विदेशमा कमाएको पैसा बोकेर झापाकी एक महिला सम्पर्कविहिन भए पछि उनका श्रीमान रुँदै मिडियामा आएका हुन् । वैदेशिक रोजगरीमा रहेका श्रीमान श्रीमती…