तिलोत्तमाको गोरकट्टामा बसको ठक्करबाट युवकको मृत्यु

काठमाडौँ- तिलोत्तमाको गोरकट्टामा बसको ठक्करबाट स्कुटी चालक माधव गौतमको मृत्यु भएको छ। तिलोत्तमाको मणिग्राम चोकदेखि पश्चिम गोरकट्टा सोलार कम्पनी नजिक बसको ठक्करबाट एकजना स्थानिय युवाको मृत्यु भएको हो । मणिग्राम चोकदेखि पश्चिम गोरकट्टा सोलार कम्पनी नजिक स्कुटी चालक माधव गौतमलाई तिब्र गतिमा आएको बसले ठक्कर दिएको हो।गौतमको स्कुटीको नम्बर लु ९० प ४२०० थियो। ठक्करपछि…