तेस्रोलिंगी अजिता भुजेल बेहुली झै सजिएर चितामा जलिन् !

शनिबार बिहान २९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलको हैटौडास्थित क्याम्पेडाँडा ह त्या गरी फ्याँकेको अवस्थामा श व फेला परेको थियो । परिवारको पैतृक सम्पत्तिको अशंको अधिकारबाट बञ्चित उनी समय समयमा निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङलाई गुनासो गरिरहन्थिन् । सोही अनुरुप उनको ह त्या भएको एक दिन अगाडि गएको शुक्रबार विहान १० वजे तिर अजिताले अध्यक्ष…