रवि लामिछानेलक्षित गोकुल बास्कोटाको कटाक्ष: अदालत परिसरमै मुक्का बजारेपछि माईक टाईसन भन्दा बलशाली रहेको प्रमाणित भयो (हेर्नुहोस भिडियो सहित )

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पिडीतको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति भत्र्सना गरेका छन् । बुधबार जिल्ला अदालत काठमाडौंमा सहकारी पिडीतको तर्फबाट बहस गरेर बाहिरिँदै गर्दा त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताले हातपात गरेका थिए । https://youtu.be/numbfEcNdoQ?si=ib6s4SKFkkea-gff आफ्ना पार्टीका कार्यकर्ताबाट वकिल कुटिएपछि बुधबार नै रास्वपाले विज्ञप्ति…